आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यदि केटीले तपाईलाई मन पराएमा यी ५ संकेतहरु देखाउछन्

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) ३५९ पाठक संख्या

असार १५ एजेन्सी।
महिलाहरुमा पुरुषहरुलाई माया जालमा फसाउने हरेक किसिमका कलाहरु हुन्छन् । जसमा कोही केटाहरु फसेर निस्कन सकेका छैनन् । भने केही केटाहरु धेरै माथिल्लो तहसम्म पुग्छन् । त्यसैले त भनिन्छ ,एउटा सुन्दर र खराब घर हुनुमा महिलाहरुको मुख्य भूमिका हुन्छ ।तर आजभोलि मोर्डन केटाकेटी सामाजिक सञ्जालको दुरुपयोगको कारण यसको शिकार पनि बनिराखेका छन् ।

जसकारण फेसबुकबाट माया जालमा परी विवाह गर्ने गरेका छन् । भने कतिपय कलेज र विभिन्न ठाउमा भएको भेटघाटले गर्दा निकटतम भइरहेका हुन्छन् । त्यसैले केटीहरुको तुलनामा केटाहरु यी कुराहरुमा आट गर्ने हुन्छन् भने केटीहरु लजालु स्वभावका हुन्छन् । र जति धेरै मन पराए पनि केही भन्न सक्दैन् । भने केटाहरु जिस्काउने र सिधै आइ लभ यू भन्ने गर्दछन् । तर केटाहरुलाई यदि केटीहरुले मन पराए भने के कुराले थाहा पाउने त ? त्यसैले केटीहरुले यस्तो सकेंत देखाउछन् , हेरौ

-पहिलो सकेंत भनेको तपाईलाई देखेको या भेटेको कुनै अवस्थामा मुस्काराउनु नै मन पराउनु हो । त्यसैले यसलाई केटीहरुको पहिलो हतियार मानिन्छ ।

-त्यसैगरी दोस्रोमा यदि केटीहरुले आफूले मन परेको आकर्षक केटा देखेमा सिधै नहेरी कर्के नजरले हेर्नु पनि मन पराउनु हो । जुन क्रियाकलाप तपाईको आखा छलेर बारम्बार हुन्छ ।

-तेस्रो हो , यदि तपाई कतै बाटोमा साथीहरुसग हिडिरहेको बेलामा आफ्नो साथीको पछि बसेर या कहि केही वस्तुहरुको पछाडिबाट लुकी लुकी हेर्नु अर्को सकेंत हो ।

-त्यस्तै तपाई प्रत्येक दिनको गतिविधिहरु के गर्नुहुन्छ , कहा जानुहुन्छ यी कुराहरुको कुनै साथीको माध्यमबाट वा आफैले याद राख्नु भनेको पनि मन पराउने सकेंत हो । त्यसैले उनीहरुले तपाईको साना साना गतिविधीमा पनि चासो राख्छन् ।

-र अर्को कुरा भनेका तपाईसगँ खुलेर बोल्न नसक्नु र बोले पनि अनुहार रातो रातो बनाएर बोल्नु पनि मन पराउने सकेंत हो । जसमा केटीले तपाईसग आखा जुधाएर पनि हेर्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस