आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सागढ़ी नगरपालिकामा वडा स्तरीय कृषकहारुलाई २ दिने तालिमको सुरुवात

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) ४६१ पाठक संख्या

नरेश यादब।
पर्सागढि १६ असार।
पर्सा जिल्लाको पर्सागढि नगरपालीकाको वडा न ५ को आयोजनामा र नगरपालीकाको सहयोगमा वडा स्तरिय कृषकहरूलाई दुई दिने तालिम आज शुरू गरिएको छ ।

दुई दिन चलने तालीममा खेतीपाती कसरी गरने ,कुन समयमा कुन बाली लगाऊने ,थौरै जगामा पनि बढि आमदानी गरने ,बिषादि को मात्र कति प्रयोग गरने कृषिमा नै निर्भर रहेको कृषकले प्रबिधि खेति कसरी गरने जसता बिषयमा तालीममा कृषकहरुलाई प्रशिक्षण दिने छ ।

रिफान चौधरी ,मोहन दास ,दयाराम अधिकारीले प्रशिण दिने छ ।भने कार्यक्रममा वडा सचिव मनमोहन प्र गौरो ,वडा सदस्य धुरूप राय भर ,शिवमतीया देबी अहिरीन ,सतीया देबी ,योगेन्द्र साह लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस