आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असार २२ गतेको राशिफल

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) २४१ पाठक संख्या

असार २२

मेष– काममा प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ ।
वृष– धर्ममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ ।
मिथुन– काममा रोकावट हुनेछ, मनमा अशान्ति आउनेछ ।
कर्कट–परिवारमा खुशी बढ्नेछ, दाम्पत्य सहयोग मिल्नेछ ।
सिंह– काममा प्रतिष्पर्धा हुनेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।
कन्या– विद्यामा सफलता हुनेछ, मनोरन्जनमा मन जानेछ ।

तुला– घरमा विवाद बढ्नेछ, काममा प्रगति रोकिनेछ ।
वृश्चिक– दाजुभाइमा सहयोग मिल्नेछ, छोटो यात्रा हुनेछ ।
धनु –भोजनको सुख मिल्नेछ, धनको कारोबार बढ्नेछ ।
मकर– उत्साह बढ्नेछ, साथीभाइको लागि खर्च हुनेछ ।
कुम्भ– यात्रामा अवरोध हुनेछ, फाइदा अरुलाई जानेछ ।

प्रतिक्रिया दिनुहोस