आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असार २५ गतेको राशिफल

AuthorAP Khabar२०७६ अषाढ २५, बुधबार (४ साल अघि) ३६२ पाठक संख्या

असार २५।
मेष– भ्रमणको योग पर्नेछ । रमाइलोमा खर्च हुनेछ ।
वृष– खेलकुदमा प्रगति देखिन्छ । मित्र बढेर जानेछ ।
मिथुन– अध्ययनमा प्रगति हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ ।
कर्कट– आफन्तमा मनमुटाव पर्नेछ । घरायसी समस्या बल्झिनेछ ।
सिंह– जिम्मेवारी थप हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
कन्या– भोजनको सुख मिल्नेछ । धनसम्पति आर्जन हुनेछ ।

तुला– नयाँ मित्र भेटघाट रहनेछ । पारिवारिक रमाइलो हुनेछ ।
वृश्चिक– यात्रामा खर्च बढ्नेछ । अनावश्यक झमेला आउनेछ ।
धनु– व्यापारमा सन्तुष्टि मिल्नेछ । काममा प्रगति देखिनेछ ।
मकर– इज्जत, प्रतिष्ठा बढ्नेछ । रोजगारीमा सहजता मिल्नेछ ।
कुम्भ– धर्ममा रुचि बढ्नेछ । विदेबाट फाइदा मिल्नेछ ।
मीन– स्वास्थ्यले धोका दिनेछ । काममा बाधा आउनेछ ।

प्रतिक्रिया दिनुहोस