आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुम्बईमा चार तले भवन भत्कियो, ५० जना फसेको आशङ्का

AuthorAP Khabar२०७६ अषाढ ३१, मंगलबार (४ साल अघि) ३७० पाठक संख्या

असार ३१

मुम्बई,
भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस