आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागुऔषधसहित एक युवक बिरगंज बाट पक्राउ

AuthorAP Khabar२०७६ श्रावण १, बुधबार (४ साल अघि) २७२ पाठक संख्या

श्रावन १ बिरगंज ;
सशस्त्र प्रहरीले बुधबार लागुऔषधसहित एक युवकलाई वीरगञ्जबाट पक्राउ गरेको छ।

लागुऔषधसहित चितवनको भरतपुर महानगरपालिका २६ बस्ने राजु सिटौलालाई सशस्त्रले पक्राउ गरेको हो।

शरीरमा लागुऔषध लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ल्याउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्। उनलाई चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट अगाडिबाट प्रक्राउ गरिएका सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका सिटौलाको साथबाट प्रहरीले डाइजोल्यब १५ पिस, नुर्फिन १५ पिस र फेनारगन १५ पिस बरामद गरेको छ। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस