आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भक्तपुरमा तीन तले घरको छतबाट खस्दा एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३७६ पाठक संख्या

 श्रावण ३ भक्तपुर;

भक्तपुरमा तीन तले घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । घरको छतमा चढेका भक्तपुर–९, लिवालीका ४५ वर्षीय सुर्यलाल भूमि शुक्रबार बिहान तीन तले घरको छतबाट खसेका थिए ।

लडेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस