आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२५ उपसचिव र सिडिओको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस्

AuthorAP Khabar२०७६ श्रावण १३, सोमबार (४ साल अघि) ६१६ पाठक संख्या

श्रावण १३ 

 

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लामा उपसचिव तथा सिडिओको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले २५ जनाको सरुवा तथा पदस्थापना गरेको हो । सुनसरी, प्युठान, मनाङका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सरुवा गरेको हो।

सर्लाही प्रमुख जिल्ला अधिकरी कृष्णबहादुर राउतलाई सुनसरीमा सरुवा गरिएको छ। त्यस्तै कृष्णप्रसाद पन्थलाई जिल्ला प्रशासन कार्यालय प्युठान पुर्‍याएको छ।

उपसचिव नरेन्द्रकुमार राना गृहमन्त्रालयमा ल्याइएको छ।
हेर्नुहोस् सुचिसहित:-

प्रतिक्रिया दिनुहोस