आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिष्कर्ष टुङ्गियो

AuthorAP Khabar२०७६ श्रावण १३, सोमबार (४ साल अघि) ३४१ पाठक संख्या

श्रावन १३ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा स्कुल विभाग र केन्द्रीय कमिटीहरुको जिम्मेवारी बाँडफाडको विषयमा प्रयाप्त छलफल नभएपछि बैठक टुङ्ग्याइएको हो ।

अर्को बैठक साउन २८ गते दिउँसो ३ बजेको लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस