आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकपटक हृदयघात भइसकेकाले के गर्ने ? यस्ता छन् १० उपाय…

AuthorAP Khabar२०७६ श्रावण १४, मंगलबार (४ साल अघि) ९१८ पाठक संख्या

श्रावण १४

असन्तुलित खानपान, विलासी जीवनशैली र नियमित परीक्षणको अभावमा हिजोआज धेरै मानिस मुटुरोगको शिकार बनेका छन् । जसले गर्दा कतिपयलाई युवा अवस्थामा नै हृदयघात हुने गरेको पनि भेटिन्छ । एकपटक हृदयघात भैसकेकालाई दोहोर्याएर मुटुरोग बल्झिने वा पुनः हृदयघात हुने सम्भावना हुने चिकित्सकहरु बताउँछन् । एकपटक हृदयघात भैसकेकाले फेरी यसलाई दोहोरिन नदिन के गर्ने ? मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका १० सुझाव यस्ता छन् :

१. नियमित परीक्षण गराउने

२. धुम्रपान र मद्यपान नगर्ने

३. तनावमुक्त रहने

४. शरीरको तौल सन्तुलनमा राख्ने

५. कोलस्ट्रोललाई बढ्न नदिने

६. रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने

७. चिल्लोजन्य, बोसो र बढि कार्वाेहाइडेड भएको खाने कुरा नखाने

८. नियमित शारीरिक व्ययाम गर्ने (मुटुको अवस्था अनुसार)

९. चिसोबाट जोगिने (बिहान बेलुका चिसोमा घर बाहिर ननिस्कने)

१०. भिटामिन ए र डीको मात्रा सन्तुलन राख्ने

-हाम्रो डक्टर न्यूज

प्रतिक्रिया दिनुहोस