आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण १४, मंगलबार (४ साल अघि) २९३ पाठक संख्या

श्रावण १४

काठमाडौं,
मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।

भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार अचानक ढलेर बेहोस भएको र अस्पताल पुर्‍याए लगत्तै ज्यान गएको प्रहरीले जनाएको छ ।

मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमार बेहोस भएका थिए ।

प्रतिक्रिया दिनुहोस