आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जना को मृत्यु

AuthorAP Khabar२०७६ श्रावण १५, बुधबार (४ साल अघि) २९४ पाठक संख्या

श्रावन १५ काठमाडौं । कैलालीको टिकापुर नगरपालिका–१ स्थित भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो से५ प ८७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका लम्कीचुवा नगरपालिका–३ चिसापानी बस्ने २० वर्षीय पुरन साउदको मृत्यु भएको छ । साेही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार योगेश साउदको उपचार भइरहको छ ।

प्रतिक्रिया दिनुहोस