आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यस्तो छ योगीको सवारी ?ट, गाडी ग’डाउन नपाइने, पार्किङ्ग पनि निषेध

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ६०२ पाठक संख्या

जनकप’रधाम, मंसिर २५ : विवाहपञ्चमी महामहोत्सवमा भगवान रामको जन्तीको ?पमा सहभागी ह’न व’धवार जनकप’रधाम आउन लागेका भारत उत्तर प्रदेशका म’ख्यमन्त्री योगी आदित्यनाथको सवारी ?ट अन्तर्गतको सडकमा गाडी ग’डाउन तथा पार्किङ्ग निषेध गरिएको छ ।

जनकप’रधाममा हर्षोल्लासका साथ प्रत्येक वर्ष मनाइने विवाह महोत्सवमा म’ख्यमन्त्री योगी संगै जनकप’रधाम आउन लागेका विशिष्ट पाह’नह?का लागि निर्धारण गरिएको ?टमा एम्ब’लेन्स, दमकल, प्रहरी तथा पास वाहेकका क’नै पनि सवारी साधन ग’डाउन निषेध गरिएको हो । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कान“नमन्त्री ज्ञानेन्द्र क’मार यादवले दिएको जानकारी अन’सार बिहान !) ः ३) बजे जनकप’र विमानस्थलमा भारत उत्तरप्रदेशका म’ख्यमन्त्री योगी आदित्यनाथ अवतरण गर्ने र त्यहाँबाट जानकी मन्दिरमा प“जापाठ गर्दै मधेश भवनमा आयोजना ह’ने भण्डारामा सरिक ह’ने र त्यसपछि बाह«बिग्हामा आयोजना गरिएको स्वयंवरमा सहभागी ह’ने बताए ।

धन’षाका प्रम’ख जिल्ला अधिकारी प्रदिपराज कंडेलका अन’सार भीआइपीको स’रक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मंगलवार मध्यान्हदेखि पार्किङ्ग निषेध गरिएको छ भने, ब’धवार बिहानैदेखि सवारी ग’डाउन रोक लगाइएको छ। हवाई मार्गबाट ब’धवार बिहान !! बजेतिर जनकप’रधाम आउन लागेका म’ख्यमन्त्री योगीको टोलीका लागि ?ट निर्धारण समेत गरिएको छ ।

जनकप’र विमानस्थलबाट म’रली चोक–विषहरा चोक–कदम चोक–भान’ चोक–शिव चोक–जनक चोक–जानकी मन्दिर त्यसपछि प’नः जनक चोक, शिव चोक ह’ँदै – भान’ चोक– मिल्स एरिया–मधेश भवन (जच’कालि) सम्म त्यसपछि थापा चोक, प्रदेश प्रहरी कार्यालय ह’ँदै रंगभ“मी बाहविघा मैदानमा सहभागी भएपछि प’नः सोही मार्ग भएर जनकप’र विमानस्थल फर्किने कार्यक्रम रहेको छ ।

योगीको टोली फर्किए पनि श्रद्धाल’ह?को स’विधालाई दृृष्टिगत गर्दै ब’धवार रातिसम्म रिंग रोड र भित्री सडकह?मा सवारी ग’डाउन तथा पार्किङ्ग गर्न नपाइने प्रहरीले जनाएको छ । साताव्यापी?पमा मनाइने विवाहपञ्चमी महोत्सवको ट्राफिक व्यवस्थापनका लागि प्रहरी उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा जनकप’र नगरभित्र ! सय ४२ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

खास गरि महोत्सवको छैठौं एवं महत्वप“र्ण दिन स्वयंवर तथा वैवाहिक कार्यक्रममा सहभागी ह’न नेपाल तथा भारतका विभिन्न जिल्लाबाट लाखौंको संख्यामा श्रद्धाल’ह? आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस