आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको डुमरवानामा साउन २६ र २७ गते टि.भी.एस. मोटरसाईकलको टेस्ट ड्राइभ हुदैै

AuthorAP Khabar२०७६ श्रावण २६, आईतबार (४ साल अघि) २९८ पाठक संख्या

एपी खबर
जीतपुर, साउन २६ : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवानामा सगरमाथा मोटर्सद्धाराले साउन २६ र २७ गते टि.भी.एस. मोटरसाईकल टेस्ट ड्राइभ गर्ने भएको छ । आफ्नो कम्पनीको विषेश योजना अन्तरगत सगरमाथा मोटर्सद्धाराले डुमरवानामा यो टेस्ट ड्राइभ गराउन लागेको हो ।

टेष्ट ड्राईभमा भाग लिने लाई कम्पनीले टि.भी.एस. को मोटरवाईक खरिद गरेको खण्डमा आकर्षक गीफ्ट दिने ब्यवसथा गरेको सगरमाथा मोटर्सद्धाराका संचालक दिननयाल चौधरीले जानकारी दिनुभयो ।

उहाँले साउन २६ र २७ गते अर्थात आज र भोली यस कम्पनीको मोटरसाईकल टेस्ट ड्राइभ गर्नेको नाम आफुहरुले टिपोट गर्ने र त्यो ब्यक्ति या योजना नसकुन्जेल जहिले आएर टि.भी.एस को वाईक किन्दापनि योजनामा भएको गिफ्ट पाउन जानकारी दिनुभयो ।

हाल टेष्ट ड्राईभ गरी टि.भी.एस.को वाईक खरिद गर्नेलाई एउटा ब्याग, हेल्मेट, वाईक कभर र रैनकोट उपहार दिने योजना ल्याएको छ । यसका साथै यस सगरमाथा मोटर्सद्धाराले ग्राहलाई लेगार्ड र पेट्रोलपनि दिदै आएको संचालक चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस