आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सन्दिपलाई अमेरिका प्रवेशमा रोक

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) २५७ पाठक संख्या

काठमाडाैं ,श्रावण २८:  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन् ।

उनले पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्,- ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ।उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

नयाँ पत्रिका;

प्रतिक्रिया दिनुहोस