आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुपन्देहीमा सर्पले डसेर एक महिलाको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) ३६० पाठक संख्या

बुटवल ,साउन २८ : रुपन्देहीको सैनामैनामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए ।

घरको छेउमा सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको थियो । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।

अधिक गर्मी बढेसँगै रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत ठाउँमा विषालु सर्पको विगविगी हुन थालेको छ ।रातोपाटी,

प्रतिक्रिया दिनुहोस