आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनजातिद्वारा बालुवाटारमा धर्ना

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं, साउन २८ :आरक्षण बचाऔं आन्दोलन’ गर्दै आइरहेका आदिवासी जनजातिले मंगलबार बालुवाटारमा धर्ना दिएका छन् ।लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

उनीहरुले बालुवाटारको निषेधित क्षेत्रअगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।दुई दिनअघिमात्र आदिवासी जनजाति समूहले भद्रकालीमा पनि विरोध कार्यक्रम गरेका थियो ।इमेजखबर ;

प्रतिक्रिया दिनुहोस