पोखराको न्यूरोडमा भीषण आगलागी

5

कास्की, साउन २८:   पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । न्यूराेडमा रहेकाे नवदुर्गा फर्निचर उद्याेगमा आगलागी भएकाे हाे ।आगो निभाउने प्रयास जारी रहेको जनाइएको छ ।

थप विवरण आउन बाँकी…

जनता समाचार;

Loading...