आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै

AuthorAP Khabar२०७६ श्रावण ३१, शुक्रबार (४ साल अघि) ४५३ पाठक संख्या

साउन ,३१ : काठमाडौंको बसन्तपुरमा नेवार समुदायले दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि गाईजात्रा पर्व मनाइरहेका छन् ।

हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व नेवार समुदायले बिहानैदेखि गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाएर बसन्तपुर ल्याएका छन् ।

नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस