आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर ११ अमनचोकमा करेन्ट लागेर एकको मृत्यु

AuthorAP Khabar२०७६ भाद्र १, आईतबार (४ साल अघि) ३२९ पाठक संख्या

चितवन,भदौं १ : चितवनमा करेन्ट लागेको एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ अमनचोकमा शनिवार साँझ पानी तान्ने मोटरमा करेन्ट सर्टभई पर्सा पोखरीया नगरपालिका ३ घर भएका ३१ बर्षिय अनरजित मुखियाको मृत्यु भएको हो ।

भरतपुरमा लेवर काम गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस