आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाङमा एनसेल टावरमा आगजनी

AuthorAP Khabar२०७६ भाद्र ३, मंगलबार (४ साल अघि) २६५ पाठक संख्या

दाङ , भाद्र ३ : दाङमा दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको टावरमा आगजनी भएको छ । शान्तिनगर–५, रगैँजामा रहेको टावरमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले विप्लव समूहले आगजनी गरेको हुनसक्ने बताए । घटनाबारे अनुसन्धान भइरहेको शाहको भनाइ छ ।पछिल्लो समय विप्लव समूहले देशका विभिन्न भागमा रहेका एनसेल टावरमा आगजनी गर्दै आएको छ ।

जनता समाचार;

प्रतिक्रिया दिनुहोस