आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्कको साना किसानमा भएको ऋण सरकारले तिर्ने

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ४५५ पाठक संख्या

काठमाडौं, मंसिर २७  : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले साना किसानको ऋण मिनाहा गरेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बिहिबार निर्णय सार्वजनिक मन्त्री बास्कोटाले स–साना ऋण सरकारले तिरिदिने जानकारी दिनुभएको हो ।

कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ । किसानले ऋण तिर्न आनाकानी गरेपछि सरकारको यस्तो निर्णय आएको हो । केही किसानले ऋण तिरेतापनि धेरैको बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस