आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलवार युवा कल्याण समितिद्धारा आयब्यय सबर्जानिक 

AuthorAP Khabar२०७६ भाद्र ४, बुधबार (४ साल अघि) ४३९ पाठक संख्या
एपी खबर
जीतपुर, साउन ४ : कलवार युवा कल्याण समिति जितपुरले आज  एक  कार्यक्रम बिच आय ब्या सर्बजनिक गरेको छ । कलवार युवा कल्याण समिति जितपुरले कलवार जातिकाे ६० वर्षको माथिल्लो लाई सम्पन्न गरेकाे थियाे ।
जेष्ठ नागरिकलाई गरेको सम्पन्न काे आय ब्या सर्वजानिक गरेकाे छ आम्दानी रकम र खर्चा काे बिवारण प्रस्तुत कलवार युवा कल्याण समितका संयाेजक मनाेज कुमार साहले गर्नु भएको थियो ।  आम्दानी ४० हजार , खर्चा ३२ हजार रहेको कलवार युवा कल्याण समितिका सदस्य दिपेन्द्र गुप्ताले बताए ।
जम्मा  बचेको रकम  ८ हजार कलवार कल्याण समितिकाेे काेषमा राखिएको छ ।  कलवार कल्याण समिति जितपुरले सर्वजानिक पत्रकार सम्मेलनमा दिनेश गुप्ता ,कृष्ण गुप्ता ,ओम प्रकाश गुप्ता ,  दिपेन्द्र  गुप्ता , मनाेज गुप्ता लगायत सहभागी रहेको थियोे । कार्यक्रमका सहजिकरण संदिप गुप्ताले गर्नु भएको थियोे ।  कलवार  युवा कल्याण समितिका संयाेजक मनाेज कुमार साहकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस