आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखरीमा डुबेर एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३३१ पाठक संख्या

दाङ, भदौ ७ : दाङको गिठेपानीमा रहेको पोखरीमा डुबेर घोराही उप–महानगरपालिका–१८ का देउचन रोकाको मृत्यु भएको छ ।सिचाईँ गर्न बनाएको मानव निर्मित पोखरीमा डुबेर ५० वर्षे रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति घरबाट निस्किएका रोका शनिबार बिहान पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । रोकाको शव पोष्टमार्टमका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।घटनाबारे थप अनसुधान भइरहेको प्रहरीले जनाएको छ ।
तु खबर;

प्रतिक्रिया दिनुहोस