आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तंग्रिन सकेन पुस्तकालय, बोरामा ज्ञान

AuthorAP Khabar२०७६ भाद्र १५, आईतबार (४ साल अघि) ४८९ पाठक संख्या

भाद्र , १५ : चार वर्षअघि भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय, केशर र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तंग्रिन सकेका छैनन् । मुलुकभर रहेका अन्य सार्वजनिक÷सामुदायिक पुस्तकालय पनि दयनीय अवस्थामा छन् ।

मन्त्रालयले साताव्यापी कार्यक्रम गर्दै आइतबार १२ औं राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै छ । यस वर्ष ‘पठन संस्कृतिको पूर्वधार, पुस्तकालय विकास र विस्तार’ नारा तय गरेर दिवस मनाउन लागिएको हो । पुस्तकालयको अवस्थाले यो नारालाई गिज्याएझै लाग्छ ।

भूकम्पबाट क्षतिग्रस्त पुस्तकालय संरचनाको पुनःनिर्माण हुन नसक्दा विगत ४ वर्षदेखि पुस्तकहरु बोरमा कोचेर राखिएका छन् ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस