आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

AuthorAP Khabar२०७६ भाद्र १८, बुधबार (४ साल अघि) २४० पाठक संख्या

काठमाडौं, भाद्र १८ : बुधबार देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।यसको प्रभावले पहाडि भु–भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने र नदिमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै, बुधबार राति देशभर सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पूर्वका केही स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थान भन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस