आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कमल खत्रीको पहिलो माया बोलको गितले बजारमा

AuthorAP Khabar२०७६ भाद्र १९, बिहिबार (४ साल अघि) ५०६ पाठक संख्या

भाद्र, १९ : कमल खत्रीको स्वरमा रहेको “पहिलो माया” बोलको गित सार्वजनिक भएको छ ।
कमल खत्रीको शब्द, सगिंत र स्वरमा रहेको “पहिलो माया” बोलको गितमा गायिका तथा मोडेल सिम्पल खरेलले अभिनय गरेकि छन् । अहिले पहिलो मायाको गितको भिडियोले बजार चर्चा बटुलिरहेको छ ।

कमल खत्रीको लभ संग पहिलो माया बोलको गित अगस्ठ २२, २०१९ मा कमल खत्री को आफ्नै युटुब च्यानल बाट सार्वजनीक भएको थियो ।
कमल खत्रीको शब्द संगितमा सृजना गरिएको उक्त गितमा रिकेश गुरुगंले संगित सम्योजन गरेका छन ।

सिम्पल खरेलको कोरियोग्राफी र निर्देशन तथा पवन सुस्लिगं को सिनेमेटोग्राफी रहेको उक्त मिउजीक भिडियोमा सिम्पल र गायक कमल खत्री स्वयम अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस