आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तिलोत्तमामा रेल सञ्चालनको तयारी

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) २३२ पाठक संख्या

भाद्र , २१ : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरको चक्रपथमा रेल सञ्चालनका लागि आवश्यक पहल थालिएको छ ।नगरपालिका र स्थानीय समुदायको लगानीमा रेल सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।

रेल सञ्चालन गर्न ४३ फुट चौडा तिलोत्तममा चक्रपथको १० फुट क्षेत्र रेलमार्गका लागि छुट्याउन नगरपालिकाले पहल गरिरहेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । रेल सेवा वातानुकूलित र अन्तर्राष्ट्रिय मापदण्डको हुने बताइएको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस