आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हचुवामा विश्वविद्यालय, कुन विश्वविद्यालयमा कति विद्यार्थी ?

AuthorAP Khabar२०७६ भाद्र २१, शनिबार (४ साल अघि) ५१९ पाठक संख्या

भाद्र , २१ : धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन ।नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।

कुन विश्वविद्यायलमा कति विद्यार्थी ?

त्रिभुवन विश्वविद्यायलमा : ८९,५६६
काठमाडौँ विश्वविद्यायल : १७,०८०
पूर्वाञ्चल विश्वविद्यायल : २७, २६५
नेपाल संस्कृत विश्वविद्यालय : १, ३०१
पोखरा विश्वविद्यायल : २६,८९५
लुम्बिनी बौद्ध विश्वविद्यायल : २३६
कृषि र वन विज्ञान विश्वविद्यायल : १, ७२३
सुदूरपश्चिमाञ्चल विश्वविद्यायल : २,०९९
मध्यपश्चिमाञ्चल विश्वविद्यायल : २,७७८
बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिस्ठान : १,४४८
नेसनल एकेडेमी अफ हेल्थ साइन्स : ५४४
पाटन एकेडेमी अफ हेल्थ साइन्स : ४९
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस