आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘छम्मा छम्मा’मा एलीको हट अवतार

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ५४८ पाठक संख्या

पौष  ०१ : बलिउडमा अहिले पुराना गीतलाई रिमेक गरेर तयार पार्ने चलन बढेको छ । यसैले बलिउडमा नयाँ गीतको अभाव भएको हो कि भन्ने पनि देखिएको छ । यही क्रममा चलचित्र ‘फ्रड सैंया’मा समावेश ‘छम्मा छम्मा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा नायिका एली अवरामलाई निकै नै सेक्सी अवतारमा देखाइएको छ । यो गीतको ओर्जिनल भिडियोमा नायिका उर्मिलाले नृत्य गरेकी थिइन् । यो गीत चलचित्र ‘चाइना गेट’मा समावेश छ ।

प्रतिक्रिया दिनुहोस