आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा प्रदेश नम्वर ३ अध्यक्ष नारायण दाहाललाई पितृ शोक

AuthorAP Khabar२०७६ भाद्र २५, बुधबार (४ साल अघि) ३४४ पाठक संख्या

भाद्र , २५ : नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाललाई पितृ शोक परेको छ । ९२ बर्षको उमेरमा उनका बुबा कुलप्रसाद दाहालको निधन भएको हो । गयराती ९ बजे भरतपुर स्थित घरमा दाहालको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डका ठुलोबुबा समेत रहेको दाहाल कास्कीबाट २०१९ सालमा चितवन बसाई सरेर आएका थिए । उनि २०३६ सालदेखि भुमिगत रुपमा किसान संगठनका नेताको भुमिका निभाउदै नेपाली कम्यूनिष्ट आन्दोलनमा सक्रिय रहेका थिए ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस