विप्लवका छोरा सहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

50

भाद्र , २५ : चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।

सो क्रममा अन्य दुईजना भिडियो खिच्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ ।
नारायणी अनलाइन ;

Loading...