खोलाले बगाएर एकको मृत्यु

11

भदौ ,२५ : मकवानपुर राक्सिराङमा खोलाले बगाएर एकको मृत्यु भएको छ ।राक्सिराङ–५, पज्जनीका ४५ वर्षीय प्रेमबहादुर मुक्तानको मृत्यु भएको हो । मृतक मुक्तानको शव बुधबार बिहान फेला परेको छ ।

बाढीका कारण वर्षायाममा मनहरी खोला हुँदै बजार आवतजावतमा सर्वसाधारणलाई समस्या हुने गरेको छ ।
जनता समाचार;

Loading...