आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जागिरको प्रलोभनमा केन्याबाट युवतीलाई बोलाएर लगातार बलात्कार

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ४९६ पाठक संख्या

काठमाडौं , पौष  ०१ : भारतको दिल्लीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार भएको घटना सार्वजनिक भएको छ । केन्याकी एक युवतीलाई दिल्ली बोलाएर जागिरको प्रलोभनमा बलात्कार गरेको खुलासा भएको छ । बलात्कार गरेको आरोप नाइजेरियाका युवकमाथि लागेको छ । पीडित महिलाले भागेर गुरुग्रामको ठानामा उजुरी गरेकी थिइन् । फरिवाद प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।

पीडित युवतीले बताए अनुसार उनको ती नाइजेरियनसँग फेसबुकका माध्यमबाट परिचय भएको थियो । युवती केन्या निवासी हुन । युवतीका अनुसार जागिरको प्रलोभनमा भारतमा बोलाइयो र नाइजेरियन युवाले त्यहाँ पुगेपछि पासपोर्ट आफ्नो कब्जामा लिएका थिए । त्यसपछि लगातार बलात्कार गरेका थिए । पीडितकाले डिसेम्बर १२ मा भागेर प्रहरी समक्ष निवेदन दिएकी थिइन् ।

अहिले प्रहरीले ती युवाको खोजीकार्य शुरु गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस