आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अण्डाको मूल्यले खर्च नधानेपछि चितवनका कृषक मारमा

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) १३१८ पाठक संख्या

भाद्र , ३० :
विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ ।
नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस