अण्डाको मूल्यले खर्च नधानेपछि चितवनका कृषक मारमा

अर्थ समाचार

भाद्र , ३० :
विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ ।
नारायणी अनलाइन ;

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *