आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा थपिदै डेंगुका बिरामी

AuthorAP Khabar२०७६ भाद्र ३०, सोमबार (४ साल अघि) ३९७ पाठक संख्या

भाद्र , ३० : चितवन जिल्लामा डेंगुको बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् ।चितवन जिल्लामा साउन महिना यता एक हजार ८५७ जनालाई डेंगु लागेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

त्यसमध्ये चितवन जिल्लाका एक हजार ४९६ जना रहेका छन् ।नवलपुरका २०३, मकवानपुरका ४१ र अन्य जिल्लाका ११८ जनाले चितवनमा डेंगुको उपचार गराइरहेको स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।

नारायणी अनलाइन ;

प्रतिक्रिया दिनुहोस