आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुन चाँदीको मूल्य स्थिर

AuthorAP Khabar२०७६ भाद्र ३१, मंगलबार (४ साल अघि) ३६९ पाठक संख्या

भाद्र , ३१ : आज साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर बनेको छ । सोमबार प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मंगलबार पनि सोही मूल्यमा कारोबार भई स्थिरता छाएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ ।

यस्तै‚ तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस