आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समृद्ध नेपाल निर्माण गर्न भ्रष्टाचार विराधी आन्दोलन गर्नुपर्छ : मन्त्री यादव

AuthorAP Khabar२०७६ आश्विन ५, आईतबार (४ साल अघि) ४२६ पाठक संख्या

असोज , ५ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले समृद्ध नेपाल निर्माणका भ्रष्ट्राचार विरोधी आन्दोलन चलाउनु पर्ने बताउनु भएको छ ।

सिरहाको गोलबजारमा भएको कार्यक्रममा बोल्दै मन्त्री यादवले समृद्ध नेपाल निर्माणको लागि भ्रष्ट्राचार बाधक भएको भन्दै सो बताउनु भएको हो ।पछिल्लो समय नेपालमा भ्रष्ट्राचारले वृशतरुपमा जरा गाढेको बताउदै त्यसलाई उखेल्न आन्दोलन नै गर्नुपर्ने अवस्था सृजना भएको बताउनु भएको हो ।

कार्यक्रममा नेकपाका नेता लिलानाथ श्रेष्ठले गोलबजारलाई औद्योगीक करिडोरको रुपमा विकास गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस