आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटक उद्धार गरी लुक्लाबाट उडेकाे हेलिकप्टर बनेपामा आकस्मिक अवतरण

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) २४५ पाठक संख्या

असोज , ९ : लुक्लावाट काठमाडाैँ आउँदै गरेकाे हेलिकप्टर बनेपामा आकस्मिक अवतरण गरेको छ ।लुक्लाबाट काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आएकाे सिम्रिक एयलायनसको ९ एन एएनबि हेलिकोकप्टर खराब माैसमका कारण बनेपास्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो ।

लुक्लाबाट ५ जना विदेशी पर्यटककाे रेस्क्यु गरेर आएको सिम्रिक एयलायन्सको साे हेलिकोकप्टर भिजिबिलिटी निकै कम भएपछि काठमाडाैँ आउन सकेन ।

क्यापटेन वियय खड्काले केही छिन सुरक्षित स्थानमा राखिएको र माैसममा सुधार आएपछि काठमाडाैँ फर्कने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस