आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको भाउ १ हजारले घट्याे

AuthorAP Khabar२०७६ आश्विन ९, बिहिबार (४ साल अघि) ४२० पाठक संख्या

असोज , ९ : बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँबाट घटेर ७१ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ७० हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।सुनसँगै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको ८६५ रुपैयाँ पुगेको छ । पछिल्लो समय सुनको मूल्य तिब्र रुपमा घटबढ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस