आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुनम पाण्डेले सेयर गरिन् नग्न तस्बिरः ट्रोलर्सले भने, ‘पोर्न फिल्ममा किन काम गर्दैनौ ?’

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) ४८४ पाठक संख्या

असोज , १२ : पुनम पाण्डे आफ्नो बोल्ड तस्बिरमा लागि चर्चामा छाइरहन्छिन् । पुनम पाण्डेले इन्स्टाग्राममा विभिन्न न्यूड तस्बिर सेयर गरेकी छिन् । जसमध्ये एउटा तस्बिरमा उनको शरीरमाथि कुनै पुरुषको हात देखिएको छ । सोसल मिडियामा यसको निकै आलोचना भइरहेका छन् ।अब पुनमले आफ्ना यी तस्बिरका लागि थुप्रै कमेन्ट आइरहेका छन् । स्मरण रहोस्, पुनम पाण्डे सधैं नै आफ्नो बोल्ड र कामुक कन्टेन्टका लागि चर्चित छिन् । इन्स्टाग्राममा उनका २.९ मिलियन फलोअर्स छन् ।

पुनम सधैं नै आफ्ना यस्तै तस्बिरमार्फत् चर्चामा छाइरहन चाहन्छिन् । यसबाहेक पुनमले अन्य पनि तस्बिर सेयर गरेकी छिन् जसमा उनी पारदर्शी पहिरनमा देखिएकी छिन् ।उनका यी तस्बिरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘पोर्न फिल्ममा किन काम गर्दैनौ ? ’तर पुनमलाई मानिसहरुको यस्तो कमेन्टले कुनै फरक पर्दैन । यी तस्बिर अघि पुनमले गणपतीको फोटो पनि सेयर गरेकी थिइन् । यसमा पनि मानिसहरुले रोष व्यक्त गरे । मानिसहरुले भने, ‘यदि यस्तै तस्बिर सेयर गर्ने हो भने गणपतीको फोटो हटाइदेउ’ ।

पुनमले ‘नशा’, ‘आ गया हिरो’ र ‘द जर्नी अफ कर्मा’ जस्ता बलिउड फिल्ममा अभिनय गरेकी छिन् तर आफ्नो अभिनय कलाले दर्शकलाई प्रभावित गर्न असफल रहिन् । आफ्नो बलिउड करियरममा सफल हुन नसकेका कारण पुनम सोसल मिडियामा लोकप्रियता हाँसिल गर्नका लागि विभिन्न विवादास्पद तस्बिर सेयर गर्ने गर्छिन् ।स्मरण रहोस्, पुनम निकै लामो समयदेखि इन्टरनेटमार्फत् पैसा कमाउँदै आएकी छिन् र यसमा उनलाई कुनै लज्जा छैन । पुनम पाण्डेले आफ्नो एउटा एप पनि लञ्च गरेकी छिन् जसमा उनको हट फोटो हालिएका हुन्छन् ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस