आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा, ७ तस्बिरमा हेर्नुहोस्

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) ३६९ पाठक संख्या

असोज , १२ : नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन आइतबार घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ ।घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ ।बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा दशैंघरमा बैदिक पूजापाठसहित जमरा राखिएको हो ।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ।

विजयादशमीको टीका यो वर्ष असोज २१ गते परेको छ । टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा परेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस