आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुन तोलामा ७० हजार रुपैयाँमा कारोबार

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) ३३३ पाठक संख्या

असोज , १३ : नेपाली बजामार सुनको भाउ सोमबार पनि घटेको छ । केही दिनयता सुनको मूल्यमा केही गिरावट आएको छ ।

आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस