आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करिश्माको प्रेम पाउन राजेशको प्रयास

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) ३८८ पाठक संख्या

असोज , १३ : एक समयका चर्चित फिल्म जोडी अभिनेता राजेश हमाल र करिश्मा मानन्धर एकपटक फेरि जोडीको रुपमा देखिएका छन् ।

‘चट्ट बसम देउराली’ बोलको गीतमाथि भनेको भिडियोमा यी दुवै जोडीको रुपमा प्रस्तुत भएका हुन् । भिडियोमा राजेश करिश्माको प्रेम पाउन प्रयास गरेको देखाइएको छ ।

दीपक शर्माका शब्द, संगीत रहेको गीत भीम चापागाई र मेलिना राइले गायका हुन् । देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियाग्राफी गहेको भिडियोमा अच्युत बजगाईंको सम्पादन रहेको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस