आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नौबिसे–नागढुङ्गा सडकमा जाम छैन : प्रहरी

AuthorAP Khabar२०७६ आश्विन १३, सोमबार (४ साल अघि) २८० पाठक संख्या

असोज , १३ : जिल्ला प्रहरी कार्यालय धादिङले नौबिसे–नागढुङ्गा सडकखण्डमा सोमबार मध्यान्ह १२ बजेसम्म सवारी जाम नभएको बताएको छ ।

सवारी साधनको गति सामान्य रहेको भन्दै धादिङ प्रहरीले नौबिसे–नागढुङ्गा सडकखण्ड क्षेत्रमा मौसम सफा रहेको र सडकको अवस्था पनि सामान्य रहेको बताएको छ ।

यस्तै प्रहरीले ओभरटेक नगर्न, सडकको नियम पालना गर्न र सुझाव वा गुनासो भएका तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस