आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१५ औँ निजामती सेवा दिवसको अवसरमा सरसफाई

AuthorAP Khabar२०७५ भाद्र २२, शुक्रबार (५ साल अघि) ६४० पाठक संख्या

सिमरा, २२ भाद्र : १५ औँ निजामती सेवा दिवसको उपलक्षयमा सिमरामा सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । नतिजामुखि प्रशासन : सम्बृद्वि र सुशासन भन्ने नाराका साथ सिमरामा रहेका निजामती क्रमचारीहरुले शुक्रवार सरसफाइ कार्यक्रमको आयोजना गरेका हुन् ।

भिडियो सहित

प्रतिक्रिया दिनुहोस