आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयाँ शक्ती पार्टि र समाजवादि पार्टिको पर्सागढिमा नगर स्तरीय समिति गठन

AuthorAP Khabar२०७६ आश्विन २९, बुधबार (४ साल अघि) २६९ पाठक संख्या

एपी संवादाता
पर्सागढि, अशोज २९ : नयाँ शक्ती पार्टि र समाजवादि पार्टिले पर्साको पर्साथढि नगरपालिका वडा नम्बर ३ आमोदेशीमा नगर स्तरीय पार्टि एकता र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

दुबै पार्टिको उद्धेश्य एउटै रहेको कारण केन्द्रिय स्तरमा पार्टि एकता भएको र हाल पार्सगढि नगरपालिकामा पनि पार्टि एकताको काम सम्पन्न गरेको प्रमुख अतिथी केन्द्रीय सदस्य एवम प्रदेश सासंद प्रहलाद गिरीले जानकारी दिनुभयो ।

नगरपालीकाको समाजवादि पाटि संयोजक शेख खुरसेदको सभाअध्यक्षतामा समपन्न कार्यक्रममा पार्टिका केन्द्रीय सदस्य पुरषोतम झा, केन्द्रीय परिसद सदसय शिवजि सोनी , प्रदेश सांसद सिंहासन साह, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादब, जिल्ला उपाअध्यक्ष बासुदेव प्रसाद यादब, जिल्ला सचिव तबरेज अहमद, जिल्ला सदस्य सुनदरप्रसाद कुर्मी, वाडा अध्यक्ष रामजी साह तेली ,असलम आलम, युवा जागरण मन्च का अध्यक्ष शेख समसेद लगाएतको उपसथीतीरहेको थियो ।

अशोक प्रसाद यादबको सहजीकरणमा सम्पन्न कार्यक्रममा राधेशयाम यादबले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमबाट दुबै पार्टिको समायोजन पश्चात नगरपालीका स्तरीय ४३ सदस्यी समिती गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस