आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा जिल्ला नेपाल डोरीतान संघ गठन

AuthorAP Khabar२०७६ कार्तिक २, शनिबार (४ साल अघि) ८८६ पाठक संख्या

एपी खबर
जीतपुर, २ कार्तिक : जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा नेपाल डोरी तान संघको जील्ला तदर्थ कमिठि गठन भएको छ ।  नेपाल डोरी तान संघको कन्द्रिय वरिवष्ठ उपध्यक्ष सुर्या भटराईको प्रमुख आतिथ्यमा बारा जिल्ला स्तरीय कमिटि गठन गरीएको हो ।

डोरीतान खेल जुनसुकै उमेर समुह तथा लिङ्गका व्यक्तिहरुले खेल्न र यसले शारीरिक तन्तुरुस्ती बनाइरहने भएकोले यस खेललाई सबैको लोकप्रिय बनाउन आवश्यक रहेको कायृक्रमका प्रमुख अतिथि डोरी तान संघका केन्द्रिय वरिष्ठ उपध्यक्ष सुर्या भटाराइले बताउनुभयो ।

गडित कमिटिको अध्यक्षमा मनोज कुमार साह कलवार सर्वसम्मतले चयन हुनुभएको छ । त्यसैगरी उपध्यक्षमा भिमबली सहनी, सचिवमा रबि साह कानु, सह सचिवमा गंगा कडेल, कोषध्यक्षमा मनोज गुप्ता, सदस्यहरुमा भुनेश पासवान, सताेंस साह, सन्दिप साह, सम्झना राई, खुश्वु चौधरी, मनिष दाहाल, बन्दना चौधरी, दिपेन्द्र गुप्ता, बिशाल सर्फा, जय प्रकाश यादव लगायत चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस