आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुल्मीमा ८८ बर्से बृद्दा बलात्कृत

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (५ साल अघि) ७३३ पाठक संख्या

गुल्मी , पौष ०३ : गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षिय बृद्दा बलात्कृत भएकी छन् । सोमबार दिउँसो घरमै पुगेर १६ बर्षका एक किशोरले बृद्दालाई बलात्कार गरेका हुन् ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताए । खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलवार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ । बृद्दाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस