आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्युत प्राधिकरणमा गोली चल्यो, एकको मृत्यु

AuthorAP Khabar२०७६ कार्तिक ६, बुधबार (४ साल अघि) २८३ पाठक संख्या

जनकपुरधाम, ६ कार्तिक : जनकपुरधाम उपमहानरपालिका वडा नम्बर १४ मा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा ४० वर्षीय मनोज साह रहेका छन् ।

विद्युत प्राधिकरण नजिकै गोली स्थानीय शंकर चौधरीले युवालाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट द्धाईते भएका को महिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस